नागरिक आन्दोलनको प्रश्न : ‌‌‌‌‌‌‌‌‌‌‌‌प्रधानमन्त्री हौ कि माफिया? (फोटोफिचर)


विचार
आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून

आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव


काठमाडौं – सरकारले जनस्वास्थ्यको बजारीकरणलाई तीव्रता दिँदै निजी मेडिकल कलेजालाई मापदण्डविपरीत सम्बन्धन दिन लागेको भन्दै नागरिक आन्दोलनका अभियन्ताहरुले आज बालुवाटारमा प्रदर्शन गरे। उनीहरुले सरकारको यस प्रकारको अलोकतान्त्रिक र अवैध कदमको भर्त्सना गर्दै जनस्वास्थ्यमा भइरहेको व्यापार तुरुन्त बन्द गरिनुपर्ने माग राखे।

प्लेकार्डसहित प्रदर्शमा उत्रिएकाहरुमाथि प्रहरीले धरपकड गर्दै १८ जनालाई नियन्त्रणमा लियो। जसमा खगेन्द्र संग्रौला, नारायण वाग्ले, युग पाठक, सञ्जिव उप्रेति, अर्चना थापासहित रहेका छन्।

हेरौं आयोमेलका लागि दिनेश गोलेले लिएका केही तस्बिरहरु-

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.


प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न