अभियन्तालाई पक्राउ गरेर सरकारले फेरि आफ्नो सर्वसत्तावादी अनुहार देखायो : नागरिक आन्दोलन


विचार
आयाेमेल संवाददाता
सडक निर्माणको ‘जस’ लिन तछाडमछाड

झापा – आफ्नो पहलमा काम भएको देखाउन र जस लिन

आयाेमेल संवाददाता
मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली…

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली

आयाेमेल संवाददाता
आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै


नागरिक आन्दोलन अभियानले आफ्ना अभियन्ता पक्राउ परेको भन्दै आपत्ति जनाएको छ। एक विज्ञप्ति जारी गर्दै अभियानले सरकारले जनस्वास्थ्यको पक्षमा उत्रिएका अभियन्तालाई पक्राउ गरेर फेरि एकपटक आफ्नो सर्वसत्तावादी अनुहार प्रदर्शन गरेको बताएको छ।

अभियानले जनस्वास्थ्यको बजारीकरणलाई तीव्रता दिने कामचलाउ सरकारको अलोकतान्त्रिक र अवैध कदमको भर्त्सना गर्दै जनस्वास्थ्यको पक्षमा देशभर प्रतिरोध गर्न सबैलाई अपिल पनि गरेको छ। साथै पक्राउ परेका १८ अभियन्तालाई विनाशर्त तुरुन्त रिहा गर्न पनि अभियानले माग गरेको छ। अन्यथा आफूहरु कडा संघर्षमा उत्रन बाध्य हुने चेतावनीसमेत उसले दिएको छ।

आज बालुवाटारमा भएको प्रदर्शनमा खगेन्द्र संग्रौला, नारायण वाग्ले, युग पाठक, सञ्जिव उप्रेति, अर्चना थापासहित १८ जनालाई प्रहरीले पक्राउ गरेर कमलपोखरी लगेको छ।

Image


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सडक निर्माणको ‘जस’ लिन तछाडमछाड

झापा – आफ्नो पहलमा काम भएको देखाउन र जस लिन दुई कम्युनिस्ट घटक अहिले झापामा तछाडमछाड गरिरहेका छन्। झापा क्षेत्र

मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली र वर्षा

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल

आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन प्यारो नहोस्…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै अवैध भएका पुष्पकमल दाहाल 'प्रचण्ड' लाई राष्ट्रपतिभन्दा राजा मन पर्नु

माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि