काठ तस्करीमा संलग्न दुईजना पक्राउ


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


झापा – झापाको बुद्धशान्ति गाउँपालिका ४ को वनक्षेत्रबाट रातको समयमा अवैध रूपमा रुख काटेर काठ तस्करी गर्ने दुईजनालाई बुधबारे प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बुद्धशान्ति-४ का धनकुमार राई र भोजपुर घर भई सोही ठाउँ बस्दै आएका लक्ष्मण मगर छन्। उनीहरू बुद्धशान्ति-४ लावतीचोकबाट पक्राउ परेका हुन्। राई गाडी चालक र मगर सहचालक हुन्।

महिन्द्रा कम्पनीको मे १ च ४५२९ नम्बरको सानो गाडीसहित प्रहरीले २५ क्युफिट काठ बरामद गरेको छ। सखुवाका काचो गोलिया कोलाको दाम्चाले छोपेर बुधबारे ल्याउँदै गर्दा उनीहरू पक्राउ परेका इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ।

पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय चन्द्रगढी पठाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको