आजदेखि युरो कप : इतिहासमै पहिलो पटक ११ देशमा खेल


विचार
आयाेमेल संवाददाता
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत

आयाेमेल संवाददाता
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा…

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत

आयाेमेल संवाददाता
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद…

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश


काठमाडौं – युरो कप २०२० आजबाट सुरु हुँदै छ। कोरोना भाइरस महामारीका कारण प्रतियोगिता एक वर्षपछि हुन लागेको हो। उद्धघाटन खेलमा आज राति पौने १ बजे टर्की र इटाली भिड्दैछन्। यी दुई टोलीले यसअघि खेलेका दुई मैत्रिपूर्ण खेलमा १-१ को बराबरी खेलेका छन्।

प्रतियोगिता आजदेखि जुलाई ११ सम्म युरोपका ११ सहरमा खेल चल्नेछ। युरोकप यसअघिसम्म २ वटा देशमा आयोजना हुँदै आएको थियो। तर इतिहासमा पहिलो पटक ११ देशमा यो प्रतियोगिता आयोजना हुँदै छ।

युरो कपमा २४ देशबीच प्रतिस्पर्धा हुँदै छ। युरो कप विश्वकप पछिकै चर्चित र महत्वपूर्ण प्रतियोगितासमेत भएकाले यसलाई मिनि विश्वकपसमेत भनिन्छ।

पछिल्लो पटक सन् २०१६ मा पोर्चुगलले फ्रान्सलाई पराजित गर्दै उपाधि जितेको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि

प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त गराएको छ। आयोगले

अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं बेपत्ता

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको छ। भवन भत्किँदा हालसम्म एकजनाको मृत्यु पुष्टि भएको छ भने