महतो अभिव्यक्तिको उद्देश्य नेपाली समाजलाई ध्रुविकरण गर्ने : गगन थापा


विचार
आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव

आयाेमेल संवाददाता
कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी,…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे


काठमाडौं – नेपाली कांग्रेसमा नेता गगन थापाले उपप्रधान तथा सहरी विकासमन्त्रीको अभिव्यक्तिको निन्दा गरेका छन्। महतोले दिएको ‘बहुराष्ट्र’ को अभिव्यक्ति संयोग वा राजनीतिक उत्तेजनाको उपज मात्र नभएर समाजलाई ध्रुविक्रित गर्ने र त्यस्तो ध्रुवीकरणमार्फत भ्रमपूर्ण उत्तेजना बनाइराख्ने बदनियतको भएको बताएका छन्।

थापाले ट्विट गर्दै बहुराष्ट्र र बहुराष्ट्रियताको प्रस्तावले अवाञ्छित राजनीतिक विवाद, द्वन्द्व र नयाँ ध्रुवीकरणलाई आमन्त्रण गर्ने कुरा महतोलाई थाहा भएको बताएका छन्।

‘स्वनामधन्य ‘राष्ट्रवादी’ खड्ग ओलीको अवैधानिक सरकारको उपप्रमको ‘बहुराष्ट्र’ को प्रोपोगाण्डा संयोग वा राजनीतिक उत्तेजनाको उपज मात्र होइन यस्तो अभिव्यक्तिबाट उत्पन्न हुने विवादमार्फत नेपाली समाजलाई ध्रुविक्रित गर्ने र त्यस्तो ध्रुविकरणमार्फत भ्रमपूर्ण उत्तेजना बनाइराख्ने बदनियत स्पष्ट छ।’, उनले भनेका छन्।

थापाले महतोको आपत्तिजनक अभिव्यक्तिको निन्दा गर्नुपर्ने बताउँदै समाजलाई उत्तेजित गरि अनुचित लाभ लिने कुचेष्टातर्फ लागेकाहरुतर्फ पनि सचेत रहनुपर्ने उनले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न

काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप खुकुलो, निजी र ट्याक्सीमा जोरबिजोर

कोभिड–१९ संक्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधान तथा ट्याक्सीमा जोरबिजोर प्रणाली लागू