करेन्ट लागेर वृद्धाको मृत्यु


विचार
आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून

आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव


झापा – करेन्ट लागेर तीन वर्षीय बालकको मृत्यु भएको भोलिपल्ट झापामा अर्का एक वृद्धाको करेन्ट लागेर मृत्यु भएको छ। बिहीबार साँझ झापाको अर्जुनधारा नगरपालिका-३ की ७२ वर्षीया गलमाया खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।

प्रहरीका अनुसार आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा उनलाई करेन्ट लागेको थियो। गम्भीर घाइते भएकी उनको बिर्तासिटी अस्पताल बिर्तामोड पुर्‍याउनासाथ मृत्यु भएको हो।

बुधबार बिर्तामोड नगरपालिका-१० ठुटेबरका डम्बरबहादुर गुरुङका ३ वर्षीय छोरा अभिनाश गुरुङको मृत्यु भएको थियो। केहीदिनअघि कचनकवल गाउँपालिका-२ बस्ने ७३ वर्षीया गंगादेवी बस्नेतको घरमा बिजुली बाल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो। पछिल्लो समय करेन्ट लागेर वृद्धा र बालबालिकाको मृत्यु हुनेक्रम झापामा बढेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न