ओलीलाई अर्को झड्का, एमाले दशौं महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्चले दिएन आधिकारिक संरचनाको मान्यता


विचार
आयाेमेल संवाददाता
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत

आयाेमेल संवाददाता
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा…

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत

आयाेमेल संवाददाता
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद…

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश


काठमाडाैं

नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीले गरेका कारबाहीका निर्णयलाई सर्वोच्च अदालतले अवैधानिक ठहर गरेको छ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कर्णालीका ४ प्रदेशसभा सदस्यलाई पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको एमालेको महाधिवेशन आयोजक कमिटीलाई आधिकारिक संरचनाको मान्यता दिन अस्वीकार गर्दै पुनर्बहालीका लागि आदेश दिएको छ।

पार्टी ह्वीपविपरीत फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको भन्दै निष्कासित गरिएका कर्णाली प्रदेश सभा सदस्यहरू प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढाको पद पुनर्बहालीका लागि आदेश दिएको हो।

इजलासले कारबाही गर्ने वा निष्कासन गर्ने अधिकार राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम केन्द्रीय कमिटीमा मात्र रहेको भन्दै त्यस्तो निर्णय गर्ने अधिकार महाधिवेशन आयोजक कमिटीलाई रहन नसक्ने आदेशमा भनेको छ।

योसँगै नागरिकता अध्यादेश कार्यान्वयनमा रोक लगाएर एमाले अध्यक्षसमेत रहेका केपी ओलीलाई झड्का दिएको सरकारले पुनः अर्को झड्का दिएको छ।

हेर्नुस् आदेशः


प्रतिक्रिया दिनुहोस्
थप समाचार
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि

प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त गराएको छ। आयोगले

अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं बेपत्ता

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको छ। भवन भत्किँदा हालसम्म एकजनाको मृत्यु पुष्टि भएको छ भने