गण्डकीका मुख्यमन्त्री गुरुङको विश्वासको प्रस्ताव असफल


विचार
आयाेमेल संवाददाता
कोरोना रिटर्न्स-३ : नयाँ भेरिएन्ट झनै घातक हुनसक्छ

स्वास्थ्य मन्त्रालयले नेपालमा ‘कोरोना रिटर्न्स २’ को प्रमुख जिम्मेवार कोरोना

आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून

आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु


काठमाडौं–गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राखेको विश्वासको प्रस्ताव असफल भएको छ। गुरुङले राखेको विश्वासको प्रस्ताव दोस्रोपटक असफल भएको हो।

बहुमत पुर्‍याउन ३१ मत आवश्यक पर्नेमा गुरुङले २७ मतमात्र प्राप्त गरे। विरुद्धमा ३० मत परेको थियो। मतदानमा ५८ जना उपस्थित भएकोमा एक जना तटस्थ रहे। दीपक मनाङे भने अनुपस्थित भएका छन्।

योसँगै मुख्यमन्त्री गुरुङ स्वतः पदमुक्त भएका छन्। अब प्रदेशसभाको कुनै एक सदस्यले बहुमत प्राप्त गर्न सक्ने आधारसहित प्रदेश प्रमुख समक्ष दाबी गर्ने विकल्प बाँकी छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरोना रिटर्न्स-३ : नयाँ भेरिएन्ट झनै घातक हुनसक्छ

स्वास्थ्य मन्त्रालयले नेपालमा ‘कोरोना रिटर्न्स २’ को प्रमुख जिम्मेवार कोरोना भाइरसको डेल्टा भेरिएन्ट (B.१.६१७.२) नै रहेको जानकारी सार्वजनिक गरेको छ।

भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप