नवनियुक्त मन्त्रीहरुले लिए सपथ


विचार
आयाेमेल संवाददाता
कोरोना रिटर्न्स-३ : नयाँ भेरिएन्ट झनै घातक हुनसक्छ

विगत ५०-५२ दिनदेखि लकडाउनको मार खेपीरहेको नेपाल विस्तारै सहज अवस्थातिर

आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून

आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु


काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन्। ओलीले आजै ७ मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

मन्त्रिपरिषदमा खगराज अधिकारीलाई गृह, जनता समाजवादी (जसपा) का राजकिशोर यादवलाई उद्योग,वाणिज्य तथा आपूर्ति, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ की श्रीमती नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि, माओवादीबाट एमाले प्रवेश गरेकी ज्वालाकुमारी साहलाई कृषि तथा पशुपंक्षी मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यस्तै, नारदमुनि रानालाई वन तथा वातावरण, माधव नेपाल समूहका नेता गणेशकुमार पहाडीलाई संघीय मामिला तथा सामान्य प्रशासन, मोहन बानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको छ। यस्तै, आशाकुमारी विकलाई वन तथा वातावरण राज्यमन्त्री बनाइएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरोना रिटर्न्स-३ : नयाँ भेरिएन्ट झनै घातक हुनसक्छ

विगत ५०-५२ दिनदेखि लकडाउनको मार खेपीरहेको नेपाल विस्तारै सहज अवस्थातिर उन्मुख हुँदै गइरहेको छ। यो साँचो कुरा हो कि, देश

भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप