संघीय सरकार अहिले पनि केन्द्रीकृत ढंगबाट हिँडिरहेको छ : पृथ्वीसुब्बा गुरुङ


विचार
आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून

आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव


काठमाडौं

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय सरकार संघीयताको सिद्धान्तअनुसार अगाडि बढ्न नसकेको आरोप लगाएका छन्। विहीबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्दै गुरुङले यस्तो आरोप लगाएका छन्।

संघीय सरकार अहिले पनि केन्द्रीकृत ढंगबाट चलिरहेको बताउँदै उनले संघीयतालाई मजबुत बनाउन आफूले हरेक फोरममा आवाज उठाएको जिकिर गरेका छन्।

‘आज प्रदेश सरकारहरू बने पनि केन्द्रीयताले गाँजिएको छ। यो तीन वर्षमा अदृष्य रूपमा मैले धेरै समस्या भोगेको छु,’ उनले भने,‘सबै फोरममा मैले सरकारको आलोचना गरेको छु। अन्तर परिषद बैठक, राष्ट्रिय विकास समाधान समितिको बैठक सबै ठाउँमा संघीयता र प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्छ भनेर मैलै बोलेको छु।’

केन्द्रको बाछिटाका कारण गण्डकी प्रदेशमा समेत अस्थिरता उत्पन्न भएको उनले बताए। मुलुकमा अस्थिरता निम्त्यिाउन अदृष्य शक्तिहरूले भूमिका खेलिरहेको उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न