प्रदेश सभालाई ‘हर्स ट्रेडिङ’ को थलो बनाइयो : पृथ्वीसुब्बा गुरुङ


विचार
आयाेमेल संवाददाता
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत

आयाेमेल संवाददाता
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा…

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत

आयाेमेल संवाददाता
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद…

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश


काठमाडौं–गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभालाई ‘हर्स ट्रेडिङ’ को थलो बनाइएको टिप्पणी गरेका छन्।
आफूले राखेको विश्वासको मतमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गुरुङले उक्त कुरा बताएका हुन्।

‘केन्द्रको विग्रह प्रदेशतिर सरेर प्रदेश सभाहरुलाई ज्वालामुखीको मुख बनाएका छौं, हर्स ट्रेडिङको ठाउँ बनाएका छौं, भइरहेका चिजहरुलाई विघटनतिर लैजान उद्दत हुन बाध्यकारी अवस्था सिर्जना गरिरहेका छौं, यो पनि प्रतिगमन हो,’ उनले भने।

उनले आशालाग्दा चार दलभित्र विभाजन भइरहेको उल्लेख गर्दै नेताका लापरवाही, अहंकार, एकलकाटे कार्यशैली र व्यवहारका कारणले झगडा लगाउने शक्तिलाई बल पुगेको बताए।

पार्टीभन्दा गुटको अनुशासनलाई मान्ने प्रवृत्तिका कारण ७० वर्षदेखिको लोकतन्त्रका आधार भत्काउन लागेको र यसले उपलब्धी गुम्ने खतरा बढाउने पनि उनले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि

प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त गराएको छ। आयोगले

अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं बेपत्ता

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको छ। भवन भत्किँदा हालसम्म एकजनाको मृत्यु पुष्टि भएको छ भने