प्रदेशसभा सदस्यबाट हटाइएकी ज्वाला बनिन् केन्द्रीय मन्त्री


विचार
आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून

आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव


काठमाडौं

नेकपा माओवादी केन्द्रको कारबाहीमा परेर प्रदेश सांसद पद गुमाएकी ज्वालाकुमारी साह संघीय मन्त्री बनेकी छिन्। प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार विस्तार गरेको मन्त्रिपरिषदमा साहलाई कृषि तथा पशुपन्छी विकास मन्त्री बनाइएको हो।

साह तत्कालीन माओवादी केन्द्रबाट प्रदेश २ मा सांसद निर्वाचित भएकी थिइन्।

सर्वोच्च अदालतले फागुन २३ गते नेकपा खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि उनी प्रधानमन्त्री ओलीतिर लागेकी थिइन्।पार्टी परित्याग गरेर एमालेतिर लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साहसहित चार जनालाई सांसद पदबाट हटाइदिएका थिए।

ओलीले एमाले प्रदेश २ का अध्यक्ष बनाएका साहलाई मन्त्रिपरिषदमा भित्र्याएका छन्।

विहीबार एमालेकी साह र जनता समाजवादी पार्टी (जसपा) महन्थ पक्षका राजकिशोर यादव मन्त्रिपरिषदमा गएसँगै प्रदेश २ बाट मात्रै १३ जना मन्त्री बनेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न