प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् विस्तार, सपथ ४ बजे


विचार
आयाेमेल संवाददाता
अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको

आयाेमेल संवाददाता
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट…

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम

आयाेमेल संवाददाता
बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन्। ओलीले ७ मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन्। नवनियुक्त मन्त्रीहरुको सपथ आजै अपरान्ह ४ बजे गरिने जनाइएको छ।

प्रधानमन्त्री ओलीको सिफारिसमा गत वैशाख ३१ गते गठित मन्त्रिपरिषदमा नेपालको संविधानबमोजिम नियुक्ति, हेरफेर र कार्यविभाजन गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

मन्त्रिपरिषद्मा खगराज अधिकारीलाई गृह, जनता समाजवादी (जसपा) का राजकिशोर यादवलाई उद्योग,वाणिज्य तथा आपूर्ति, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ की श्रीमती नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि, माओवादीबाट एमाले प्रवेश गरेकी ज्वालाकुमारी साहलाई कृषि तथा पशुपंक्षी मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यस्तै, नारदमुनि रानालाई वन तथा वातावरण, माधव नेपाल समूहका नेता गणेशकुमार पहाडीलाई संघीय मामिला तथा सामान्य प्रशासन, मोहन बानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको छ। यस्तै, आशाकुमारी विकलाई वन तथा वातावरण राज्यमन्त्री बनाइएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले फिनल्याण्डलाई

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट चरणमा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम खेलमा भाग्य चम्किएको छ। यसअघिका दुवै खेलमा पराजय बेहोरेको डेनमार्क

बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु

ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको जमिन भोगचलन गर्दै आए। मोहियानी हकअनुसार त्यो जमिन आफ्नो नाममा