गण्डकी प्रदेश सभा : दीपक मनाङे अनुपस्थित


विचार
आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून

आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन बसिरहेको प्रदेश सभा बैठकमा मन्त्री राजीव गुरुङ (दीपक मनाङे) अनुपस्थित भएका छन्।

मुख्यमन्त्रीको विश्वासको मत पारित गराउन ३१ सांसद आवश्यक पर्छ। प्रदेश सभामा एमालेका २७ सांसद छन् । स्वतन्त्र सांसद मनाङेलाई मन्त्री बनाएर आफूपक्षमा पार्ने प्रयास मुख्यमन्त्री गुरुङले गरेका थिए।

तर, मनाङे प्रदेश सभा भंग गर्न नहुनेभन्दै विपक्षी गठबन्धनलाई सघाउने उद्देश्यले अनुपस्थित भएको बताइएको छ। विपक्षी गठबन्धनसँग ३० सांसद छन्। मनाङले साथ दिए नयाँ सरकार बन्ने सम्भावना हुन्छ। तर मनाङेले साथ नदिने हो भने कसैको पनि बहुमत पुग्दैन र प्रदेश सभा भंग गर्ने बाटोबाट अघि बढ्ने सम्भावना देखिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न