जसपाका राजकिशोर यादव पनि मन्त्री बन्दै


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


काठमाडौं

जनता समाजवादी पार्टी (जसपा) का थप एक जना मन्त्री बन्ने भएका छन्। जसपाका राजकिशोर यादव मन्त्री बन्न लगेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार विस्तार गर्न लागेको मन्त्रिपरिषदमा जसपा नेता यादवको पनि नाम छ।

यसअघि ओलीले जेठ २१ मा जसपाका १० जनालाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद विस्तार गरेका थिए। त्यतिबेला यादव मन्त्री बन्न सकेका थिएनन्।

१० जनाभित्र नअटाएपछि उनले आफूखुसी मन्त्री नबनेको प्रतिक्रिया दिएका थिए। साथै पार्टीभित्र छलफल नै नगरी सरकारमा सहभागी भएको भन्दै यादवले आपत्ति जनाएका थिए।

स्रोतका अनुसार जसपा नेता यादवलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने तयारी छ। यादव मन्त्री बने सरकारमा जसपाबाट मन्त्री बन्नेको संख्या ११ पुग्ने छ।

सत्तासहकार्यका लागि जसपाले १० मन्त्रालय माग गरेको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको