मुम्बईमा चारतले घर भत्किँदा नौजनाको मृत्यु


विचार
आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून

आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव


काठमाडौं – भारतको मुम्बईमा चारतले भवन भत्किँदा नौजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। मुम्बईस्थित मलाड वेस्टको मालवानी क्षेत्रमा बुधबार राति सो घर भत्किएको भारतीय अधिकारीले जानकारी दिएका छन्।

घरमा फसेका १५ जनालाई उद्धार गरेर निकालिएको थियो। उक्त घरछेउका अन्य तीन घरपनि खतरामा रहेको प्रहरीले जनाएको छ।

महाराष्ट्रका मन्त्री असलम शेखले मुम्बईमा पछिल्लो केहीदिनयता भइरहेको भिषण वर्षाका कारण घर ढलेको हो। बुधबार पनि दिनभरि नै मुम्बईमा ठूलो वर्षा हुँदा सडक तथा विभिन्न बस्तीमा पानी जम्मा भएको छ। भारी वर्षाका कारण पानी जम्मा हुँदा सडक र रेलसेवा बन्द गरिएको छ। त्यहाँको मौसम विभागले अझै केहीदिन वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन सबैमा आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न