फाइजरले सुरु गर्दै बालबालिकामा कोरोना भ्याक्सिनको परीक्षण, नतिजा सेप्टेम्बरसम्ममा


विचार
आयाेमेल संवाददाता
आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै

आयाेमेल संवाददाता
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत

आयाेमेल संवाददाता
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा…

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत


काठमाडौं – विश्वमा अलिलेसम्म कोरोनाविरुद्धका धेरै खोप परीक्षण गरिए र लगाइए पनि। तर, ति खोप वयस्क र किशोरका लागि मात्र स्विकृत भए। बालबालिकालाई लगाउन निषेध गरियो। अब भने १२ वर्षमूनिका बालबालिका लागि खोपको परीक्षण थालिने भएको छ।

अमेरिकाको फाइजर कम्पनीले चाँडै आफूहरु १२ वर्ष मूनिका बालबालिकामा खोपको परीक्षण गर्न गइरहेको बताएको छ। उसले पहिलो चरणमा सीमित बालबालिकालाई फाइजरको अलगअलग डोज दिने तयारी पूरा गरेको जनाएको छ। यसका लागि चार देश-अमेरिका, फिनल्याण्ड, पोल्याण्ड र स्पेनमा ९० भन्दा बढी क्लिनिकल साइट्समा ४ हजार ५ सय भन्दा बढी बालबालिकाको चयन गरिने भएको छ।

फाइजरले यसै साताबाट ५ देखि ११ वर्षका बालबालिकामा परीक्षण सुरु गर्ने बताएको छ। यो उमेर समूहका बालबालिकालाई १० माइक्रोग्रामको दुई डोज खोप दिने तयारी कम्पनीको छ। जो किशोर र वयस्कलाई दिइने डोजको एक तिहाइ हो।

फाइजरले यसपछि ६ महिनामाथिकालाई पनि खोपको क्लिनिकल ट्रायल गर्ने तयारी गरेको छ। उसले ६ महिनादेखि ५ वर्षसम्मकालाई तीन माइक्रोग्रामको डोज दिने तयारी गरेको छ।

फाइजरका प्रवक्ताले सेप्टेम्बरसम्ममा यसको नतिजा आइपुग्ने बताए।

१२ वर्षभन्दा माथिकालाई भने यसअघि नै कम्पनीले प्रयोगको अनुमति दिइसकेको छ। १२ वर्षमाथिकालाई पनि वयस्कलाई दिइने डोज अर्थात ३० माइक्रोग्राम दिइँदै आएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन प्यारो नहोस्…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै अवैध भएका पुष्पकमल दाहाल 'प्रचण्ड' लाई राष्ट्रपतिभन्दा राजा मन पर्नु

माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि

प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त गराएको छ। आयोगले