भारतमा ५८ दिनयताकै सबैभन्दा कम संक्रमित, घटेन मृत्युदर


विचार
आयाेमेल संवाददाता
सडक निर्माणको ‘जस’ लिन तछाडमछाड

झापा – आफ्नो पहलमा काम भएको देखाउन र जस लिन

आयाेमेल संवाददाता
मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली…

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली

आयाेमेल संवाददाता
आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै


काठमाडौं – भारतमा पछिल्लो ५८ दिनयताकै सबैभन्दा कम कोरोना संक्रमित थपिएका छन्। विगत केहीदिनयता लगातार संक्रमितको संख्यामा कमी आउन थालेको हो। गत २४ घण्टामा ५८ दिनयताकै सबैभन्दा कम १ लाख २० हजार ५२९ संक्रमित थपिएका छन्। यस्तै १ लाख ९७ हजार ८९४ जना संक्रमणमुक्त भएका छन्।

यससँगै भारतमा कुल संक्रमितको संख्या २ करोड ८६ लाख ९४ हजार ८७९ पुगेको छ। २ करोड ६७ लाख ९५ हजार ५४९ जना स‌ंक्रमणमुक्त भएका छन्। भारतमा सक्रिय संक्रमित संख्या १५ लाख ५५ हजार २४८ रहेको छ।

यसैबीच, दैनिक संक्रमणदरमा कमी आएपनि भारतमा एकदिनमा मृत्यु हुने संक्रमितको संख्यामा घटबढ भइरहेको छ। उल्लेख्य मात्रामा कमी आउन सकेको छैन। पछिल्लो २४ घण्टामा ३ हजार ३८० जनाको मृत्यु भएको छ। शुक्रबार भारतमा १ लाख ३२ हजार ३६४ नयाँ संक्रमित थपिएका थिए भने २ हजार ७१३ संक्रमितले ज्यान गुमाएका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सडक निर्माणको ‘जस’ लिन तछाडमछाड

झापा – आफ्नो पहलमा काम भएको देखाउन र जस लिन दुई कम्युनिस्ट घटक अहिले झापामा तछाडमछाड गरिरहेका छन्। झापा क्षेत्र

मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली र वर्षा

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल

आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन प्यारो नहोस्…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै अवैध भएका पुष्पकमल दाहाल 'प्रचण्ड' लाई राष्ट्रपतिभन्दा राजा मन पर्नु

माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि