वजन कम गर्न नियमित व्यायामसँगै अपनाउनुस् यस्ता ‘टिप्स’


विचार
आयाेमेल संवाददाता
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत

आयाेमेल संवाददाता
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा…

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत

आयाेमेल संवाददाता
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद…

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश


काठमाडौं – मोटोपन अधिकांश मानिसमा जटिल समस्याको रुपमा देखा परेको छ। मोटोपनले न त शारीरिक बनावट नै बिगार्छ यसले विभिन्न रोगहरुसमेत निम्त्याउँछ।

कोरोना संक्रमणले महामारीको रुप लिएपछि अहिले अधिकांश क्षेत्रमा लकडाउन गरिएको छ। मानिसहरु घरभित्रै थुनिएका छन्। खानपान बढेको छ तर, काम नहुँदा वजन बढ्दै गएको छ। वजन घटाउन कडा खालका व्यायामले मात्र हुँदैन त्यससँगै उचित डाइट प्लान बनाउनु पनि आवश्यक हुन्छ।

व्यायामसँगै अपनाउनुस् यस्ता टिप्स–

–ब्रेकफास्टमा चिल्लो कम भएका खानेकुरा लिनुस्।
– ब्रेकफास्टमा अण्डा लिनसक्नुहुन्छ। यसमा प्रोटिन, भिटामिन बी र फोलिक एसिड पर्याप्त हुन्छ। जसले स्वास्थ्य र छालालाई राम्रो बनाउँछ।
– ब्रेकफास्टमा गुलियो कुरा नखानुस्। यो स्वास्थ्यका लागि नराम्रो हुनुका साथै यसले अल्छि र ज्यान आलस्य बनाउँछ।
–ब्रेकफास्टमा जुसको सट्टा फलफुल खानुस्
–खाना खाइसकेपछि पेय पदार्थहरु नलिनुस्
– चीनी मिसाइएको गुलियो पेय पदार्थ लिनुभन्दा कागती–पानी, नरिवल पानी र मोहीको सेवन गर्नुस्।
– तनाव नलिनुस्।
– बढी डाइटिङबाट बच्नुस्।
– काक्रा, खरबुजा, टमाटरलगायत पानी पनि पाइने कुराको सेवन गर्नुस्।
– बढी क्यालोरी भएका खाने कुरा नखानुस्


प्रतिक्रिया दिनुहोस्
थप समाचार
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि

प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त गराएको छ। आयोगले

अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं बेपत्ता

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको छ। भवन भत्किँदा हालसम्म एकजनाको मृत्यु पुष्टि भएको छ भने