यस्ता छन् ‘पोको एफ३’ का फिचर


विचार
आयाेमेल संवाददाता
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा…

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत

आयाेमेल संवाददाता
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद…

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश

आयाेमेल संवाददाता
अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं…

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको


काठमाडौं-

शाओमीको स्मार्टफोन ब्रान्ड पोकोले ‘पोको एफ३’ नेपाली बजारमा बिक्री सुरु गरेको छ। यो सेट शक्तिशाली प्रोसेसर, लाइटनिङ फास्ट स्टोरेज र ब्रान्ड न्यु रिफ्रेस रेट एमोलेड स्क्रिनका साथ उपलब्ध छ।

कम्पनीका अनुसार पोको एफ३ आर्कटिक ह्वाइट, नाइट ब्ल्याक र डिप ओसन ब्लु रङमा उपलब्ध छन्। ६ जिबी र्‍याम र १ सय २८ जिबी इन्टरन मेमोरीयुक्त सेटको मूल्य ४६ हजार ९ सय ९९ तथा ८ जिबी र्‍याम र २ सय ५६ जिबी इन्टरनेल मेमोरीयुक्त सेटको मूल्य ५१ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ।

यो सेटमा क्वालकम स्न्यापड्रन ८७०, बिस्ट ६.६७ इन्च एमोलेड डिस्प्ले र प्रिमियम डिजाइन, डल्बी एटमस, एआई ट्रिपल क्यामेरा सेटअप र बिस्ट इन्टरटेन्मेन्ट लगायत फिचर उपलब्ध छन।

‘पोको ब्रान्डका मोबाइलले नेपाली बजारमा सशक्त उपस्थिति जनाउँदै आएको छ र यसका लागि हामी सबै ग्राहकलाई धन्यवाद दिन्छौं,’ शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘हामी सधैं उन्नत प्रविधिमार्फत ग्राहकको सन्तुष्टिका लागि काम गरिरहेका हुन्छौं।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त गराएको छ। आयोगले

अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं बेपत्ता

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको छ। भवन भत्किँदा हालसम्म एकजनाको मृत्यु पुष्टि भएको छ भने

आयात बढ्दा ११ महिनामा १२ खर्ब ६२ अर्बको व्यापार घाटा

चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा ३७.७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ। यसअघि न्यून मात्रामा निर्यात हुने गरेकोमा पछिल्लो