‘गरिबलाई रोक्न गस्ती छ, शासकलाई मात्रै मस्ती छ’ [फोटो फिचर]


विचार
आयाेमेल संवाददाता
सडक निर्माणको ‘जस’ लिन तछाडमछाड

झापा – आफ्नो पहलमा काम भएको देखाउन र जस लिन

आयाेमेल संवाददाता
मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली…

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली

आयाेमेल संवाददाता
आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै


काठमाडौं–कोभिड रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले गरेको निषेधाज्ञाले श्रमिकहरु भोकभोकै पर्ने स्थिति सिर्जना भएको भन्दै नागरिक समाजले बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
अभियन्ताले ‘निषेधाज्ञा अतिभो, लोकतन्त्रलाई खति भो’, ज्यामी भोकै पारिन्छन्, सूर्यबहादुरहरु मारिन्छन्, मतपत्रको षठडयन्त्र होइन, गरिबलाई गासबाँस चाहिएको छ, गरिबलाई रोक्न गस्ती छ, शासकलाई मात्रै मस्ती छजस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सडक निर्माणको ‘जस’ लिन तछाडमछाड

झापा – आफ्नो पहलमा काम भएको देखाउन र जस लिन दुई कम्युनिस्ट घटक अहिले झापामा तछाडमछाड गरिरहेका छन्। झापा क्षेत्र

मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली र वर्षा

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल

आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन प्यारो नहोस्…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै अवैध भएका पुष्पकमल दाहाल 'प्रचण्ड' लाई राष्ट्रपतिभन्दा राजा मन पर्नु

माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि