अब घरघरमै पिसिआर परीक्षण सुविधा


विचार
आयाेमेल संवाददाता
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा…

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत

आयाेमेल संवाददाता
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद…

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश

आयाेमेल संवाददाता
अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं…

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको


काठमाडौं-

कोरोना भाइरस महामारीको दोस्रो लहरका बेला घरमै आएर पिसिआर परीक्षण र उपचार व्यवस्थापन सुविधा सुरु गरिएको छ। सुरुवातमा काठमाडौं, ललितपुर, भक्तपुर र चितवनमा यो सुविधा उपलब्ध गराइएको छ।

यो सेवामा हाल २५ जना संलग्न छन्। त्यस्तै मेडिकल सेवामा पाँचजना कन्सल्टेन्ट डाक्टर, पाँच एमबिबिएस डाक्टर, १० नर्स, एक सिनियर ल्याब टेक्निसियन र अन्य सहयोगी छन्। समूहले विभिन्न प्याथोलोजी ल्याब, मेडिकल सेन्टर तथा अस्पतालसँगको सहकार्यमा सेवा प्रदान गर्दै आएको छ।

त्यसैगरी यो समूहले देशभरिका सेवाग्राहीलाई मध्यनजर गरी फोन र सामाजिक सञ्जालमा भिडियो कल गरेर टेलिमेडिकल सेवा पनि दिइरहेको छ। कुनै पनि मेडिकल सेवाका लागि ९८४३७०६१२० (काठमाडौं) र ९८२४२६५४७७ (चितवन) मा फोन वा भाइबर, ह्वाट्सएपमार्फत सम्पर्क गर्न सकिने छ।

भविष्यमा मेडिकल सेवा देशभरि विस्तार गर्ने योजना बनाएको उक्त समूह कुनै पोलिक्लिनिक, अस्पताल वा मेडिकल सेन्टर नभई लायन्सको समूह हो। जसले मेडिकल क्षेत्रका सरोकारवाला संस्थाका समन्वयमा घरघरै स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त गराएको छ। आयोगले

अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं बेपत्ता

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको छ। भवन भत्किँदा हालसम्म एकजनाको मृत्यु पुष्टि भएको छ भने

आयात बढ्दा ११ महिनामा १२ खर्ब ६२ अर्बको व्यापार घाटा

चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा ३७.७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ। यसअघि न्यून मात्रामा निर्यात हुने गरेकोमा पछिल्लो