सुन तोलाको ९३ हजार ४ सय


विचार
आयाेमेल संवाददाता
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट…

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम

आयाेमेल संवाददाता
बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको

आयोमेल संवाददाता
ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको


काठमाडौं – बहुमूल्य पहेँलो धातु सुनको भाउ आज ६ सयले बढेर तोलाको ९३ हजार ४ सय रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल (२४ क्यारेट) सुनको भाउ हिजो सोमबार तोलाको ९२ हजार ८ सय, आइतबार ९२ हजार ५ सय रुपैयाँ थियो। त्यसअघि दुई दिन ९१ हजार ६ सयमा स्थिर रहेको थियो।

त्यसैगरी तेजाबी (२२ क्यारेट) सुनको भाउ पनि ६ सयले बढेर तोलाको ९२ हजार ९ सय पुगेको छ। सोमबार ९२ हजार ३ सय र आइतबार ९२ हजारमा अडेको थियो। त्यसअघि दुई दिन ९१ हजार १ सयमा स्थिर रहेको थिया।

चाँदीको भाउ भने तोलामा ३५ रुपैयाँ बढेको छ। आज तोलाको १ हजार ३ सय ९० कायम भएको छ। सोमबार १ हजार ३ सय ५५ र आइतबार १ हजार ३ सय ५० मा अडेको थियो।

छापावाल सुन वैशाख २८ मा ९२ हजार ३ सय, २९ मा ९२ हजार, ३० र ३१ मा ९१ हजार ६ सय, जेठ २ मा ९२ हजार ५ सय र जेठ ३ मा ९२ हजार ८ सय रुपैयाँ थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट चरणमा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम खेलमा भाग्य चम्किएको छ। यसअघिका दुवै खेलमा पराजय बेहोरेको डेनमार्क

बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु

ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको जमिन भोगचलन गर्दै आए। मोहियानी हकअनुसार त्यो जमिन आफ्नो नाममा

हेलम्बु पुगेर मन्त्री तामाङले भने–तटीय बजारको सुरक्षा गर्न तटबन्ध निर्माण…

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जोखिमपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका तटीय क्षेत्रका बजारहरुको सुरक्षाका लागि तटबन्ध निर्माण र खोला डाइभर्ट गर्ने योजना सरकारले