कोरोना संक्रमित बाबु-छोराको मृत्यु


विचार
आयोमेल संवाददाता
ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको

आयोमेल संवाददाता
हेलम्बु पुगेर मन्त्री तामाङले भने–तटीय बजारको सुरक्षा गर्न…

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जोखिमपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका तटीय क्षेत्रका बजारहरुको

आयोमेल संवाददाता
भग्नावशेषमा सामानकाे खाेजी [फोटोकथा]

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ७ को चनौटे बजार सिन्धुपाल्चोकको मुख्य बजारका


झापा – दोस्रो लहरको कोरोना संक्रमणका कारण झापामा बाबु-छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका-४ का बाबु-छोरा हुन्। छोराको मृत्यु भएको एकसातापछि मंगलबार बिहान (आज) ४ बजे ७६ वर्षीय बुवा सुरेनचन्द्र राजवंशी को मृत्यु भएको हो। सुरेनचन्द्रका छोरा ४८ वर्षीय अनुप राजवंशीको वैशाख २८ गते मंगलबार निधन भएको थियो।

अक्सिजन अभावका कारण अनुपको मृत्यु भएको भन्दै त्यसबेला भद्रपुर नगर नेतृत्वको चर्को आलोचना भएको थियो। अनुपको मृत्यु भएको तीन दिनपछि गरिएको पिसिआर परीक्षणमा बुवा सुरेनचन्द्रलाई संक्रमण पुष्टि भएको थियो। सुरेनचन्द्र होम आइसोलेसनमा बसेका थिए। उनको घरमै मृत्यु भएको हो।

गत शुक्रबार गरिएको पिसिआर परीक्षणमा दुवैकी श्रीमतीमा पनि संक्रमण पुष्टि भएको थियो। ६ जनाको परिवारमा नातिनातिनीको भने रिपोर्ट नेगेटिभ आएको छ। आज मृत्यु हुने सुरेनचन्द्र पूर्वमन्त्री गोपालचन्द्र सिंह राजवंशीका भाइ हुन्। पहिलो चरणको कोरोनामा पनि झापामा एकै परिवारका दुईजनाको मृत्यु भएको थियो। त्यसबेला झापा शिवसताक्षी नगरपालिकाका भट्टराई थरका दाजुभाइको मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको जमिन भोगचलन गर्दै आए। मोहियानी हकअनुसार त्यो जमिन आफ्नो नाममा

हेलम्बु पुगेर मन्त्री तामाङले भने–तटीय बजारको सुरक्षा गर्न तटबन्ध निर्माण…

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जोखिमपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका तटीय क्षेत्रका बजारहरुको सुरक्षाका लागि तटबन्ध निर्माण र खोला डाइभर्ट गर्ने योजना सरकारले

भग्नावशेषमा सामानकाे खाेजी [फोटोकथा]

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ७ को चनौटे बजार सिन्धुपाल्चोकको मुख्य बजारका रुपमा परिचित हुँदैथियो। साँझ पर्नेबित्तिकै झिलिमिली हुने यो बजार असार

देउवाको विश्लेषण : निधि मान्दैनन्

बुढानीलकण्ठस्थित आफ्नै निवासमा देउवाले तीन वटै प्रदेशका केन्द्रीय सदस्यहरूसँग एक साथ छलफल गरेका हुन्। छलफलका क्रममा उनले बढीभन्दा बढी महाधिवेशन