निषेधाज्ञामा सुनसान झापा [फोटो फिचर]


विचार
आयाेमेल संवाददाता
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट…

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम

आयाेमेल संवाददाता
बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको

आयोमेल संवाददाता
ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको


झापा–झापामा शनिबारदेखि कडा रुपमा लागू गरिएको निषेधाज्ञाको पूर्णपालना भएको छ। दुई सातादेखि जारी निषेधाज्ञा पूर्ण पालना नभएपछि शुक्रबार झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले तीन पृष्ठ लामो १२ बुँदे सूचना जारी गर्दै शनिबारदेखि जेठ ७ गतेसम्म कडा निषेधाज्ञा जारी भएको जनाएका थिए।

विगतमा निषेधाज्ञा व्यवस्थित नभएको र पालना नगरिएको गुनासो आएपछि यसपटक प्रशासनले कडाइ गरेको हो। जसका कारण सञ्चार, स्वास्थ्य र सुरक्षा निकाय बाहेकका सवारी साधन सडकमा गुडेको देखिएका छैनन्। प्रशासनले इन्धन र स्वास्थ्य क्षेत्र खुल्ला राखेर साताव्यापी कडा निषेधाज्ञा जारी गरेको छ। पूर्वमा मेची पुलदेखि पश्चिममा मोरङसँगको सीमा ६० किलोमिटर क्षेत्र सुनसान भएको छ।

सहरी क्षेत्रमा कर्फ्यु नै लगाइएको जस्तो देखिएको छ। काम विशेषवाहेक सडकमा निस्कनेलाई प्रहरीले सुरक्षा घेराभित्र लामो समय तातो घाममा उभ्याउने गरिरहेको छ। सहरका भित्री सडकसमेत सुनसान छन्। त्यस्ता क्षेत्रमा पनि प्रहरीले निगरानी बढाएको छ । दोस्रो लहरको कोरोना संक्रमण निरन्तर वृद्धि भएपछि झापामा कडा निषेधाज्ञा जारी गरिएको हो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट चरणमा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम खेलमा भाग्य चम्किएको छ। यसअघिका दुवै खेलमा पराजय बेहोरेको डेनमार्क

बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु

ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको जमिन भोगचलन गर्दै आए। मोहियानी हकअनुसार त्यो जमिन आफ्नो नाममा

हेलम्बु पुगेर मन्त्री तामाङले भने–तटीय बजारको सुरक्षा गर्न तटबन्ध निर्माण…

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जोखिमपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका तटीय क्षेत्रका बजारहरुको सुरक्षाका लागि तटबन्ध निर्माण र खोला डाइभर्ट गर्ने योजना सरकारले