बारपाक फोटो प्रतियोगितामा खुसीरामको फोटो उत्कृष्ट


विचार
आयाेमेल संवाददाता
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट…

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम

आयाेमेल संवाददाता
बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको

आयोमेल संवाददाता
ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको


नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गर्ने फोटो नेपाल प्रदर्शनीमा यस पटक

खुसीराम घलेको फोटोलाई उत्कृष्ट घोषणा गरिएको छ। योसँगै घलेले १० हजार रुपैयाँ पुरस्कार पाएका छन्।

त्यस्तै दोस्रो  हुने शिरिष वि.सीको फोटोले ८ हजार र तेस्रो हुने अमिर श्रेष्ठको फोटोले ५ हजार नगद पुरस्कार जितेका छन्।

बारपाक सुलिकोट गाउँपालिका(गोरखा), नेपाल पर्यटन बोर्ड, फोटोग्राफर उमा बिस्ट र स्टोरी साइकलले संयुक्त रूपमा विजेता फोटोग्राफरहरू छनोट गरेको हो। २०७२ सालको विनासकारी भूकम्पको केन्द्रबिन्दु बारपाकलाई पर्यटकीय गाउँका रुपमा स्थापित गर्न भूकम्प स्मृतिको सन्दर्भ पारेर अनलाइन फोटो प्रदर्शनी गरिएको थियो।

फोटाहरूको प्रदर्शनी नेपाल पर्यटन बोर्डको फोटो अभियानको पोर्टल www.photonepal.travel मा गरिएको थियो। साथै  विभिन्न अनलाइन कार्यक्रमहरुको आयोजना गरिएको हो। फोटो प्रदर्शनी वैशाख १० देखि वैशाख २४ सम्म चलेको थियो।

उत्कृष्ट घोषणा गरिएको यो फोटो खुसीराम घलेले खिचेका हुन्।
शिरिष बिसीले खिचेको यो तस्विरले दोस्रो स्थानका लागि पुरस्कार जितेकाे छ।
अमिर श्रेष्ठको यो फाेटाेले तेस्राे स्थानका लागि पुरस्कार पायाे।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट चरणमा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम खेलमा भाग्य चम्किएको छ। यसअघिका दुवै खेलमा पराजय बेहोरेको डेनमार्क

बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु

ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको जमिन भोगचलन गर्दै आए। मोहियानी हकअनुसार त्यो जमिन आफ्नो नाममा

हेलम्बु पुगेर मन्त्री तामाङले भने–तटीय बजारको सुरक्षा गर्न तटबन्ध निर्माण…

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जोखिमपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका तटीय क्षेत्रका बजारहरुको सुरक्षाका लागि तटबन्ध निर्माण र खोला डाइभर्ट गर्ने योजना सरकारले