खोप लगाए पनि सुरक्षित रहन किन जरुरी?


विचार
आयोमेल संवाददाता
ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको

आयोमेल संवाददाता
हेलम्बु पुगेर मन्त्री तामाङले भने–तटीय बजारको सुरक्षा गर्न…

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जोखिमपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका तटीय क्षेत्रका बजारहरुको

आयोमेल संवाददाता
भग्नावशेषमा सामानकाे खाेजी [फोटोकथा]

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ७ को चनौटे बजार सिन्धुपाल्चोकको मुख्य बजारका


१. लक्षण देखिन थालेपछि भाइरसको संख्या घट्ने क्रम सुरु हुन्छ। योसँगै अरूलाई सर्न सक्ने संक्रामक भाइरसको संख्यामा पनि कमी आउन थाल्छ। तर संक्रमण सर्न सक्ने सम्भावना लक्षण देख्न सकिएको केही दिनसम्म रहन सक्छ।

३. संक्रमणमुक्त बिरामीमा केही महिनासम्म पनि न्यून मात्रामा भाइरसको आरएनए देखिने हुँदा पिसिआर नतिजा पोजिटिभ आउँछ। तर माथि भनिएजस्तै संक्रामक भाइरस उत्पादन भने पाइएको छैन।

४. पुनः संक्रमणको दर अत्यन्तै न्यून छ। एकपटक संक्रमित भएका व्यक्तिले फेरि पनि संक्रमित हुने सम्भावना न्यून नै हुन्छ। तर नयाँ–नयाँ भेरियन्टको हकमा भने संक्रमण हुने सम्भावना रहन्छ। त्यसैले मास्क लगाउने र सामाजिक दूरी कायम गर्ने कार्य भने गर्नुपर्दछ।

५.लक्षण नै नदेखिएका व्यक्तिको हकमा भने पोजिटिभ टेस्ट भएको १० दिनपश्चात संक्रमणमुक्त भएको मान्न सकिन्छ।

६. खोप लगाएका व्यक्तिमा गम्भीर संक्रमण हुने सम्भावना न्यून हुन्छ भने मृत्यु हुने सम्भावना नगन्य भएर जान्छ। तर पूर्ण खोप लगाएको केही समयपश्चात मात्र यस्तो हुन्छ।

आंशिक (१ डोज मात्र) लगाएका व्यक्तिमा पनि खोपले काम नगर्ने होइन, संक्रमण र संक्रमणका कारण हुने लक्षण-मृत्युको सम्भावना न्यूनीकरण (तर पूर्ण लगाएका भन्दा थोरै कम) हुन्छ। तर पूर्ण वा आंशिक दुवै खोप लगाएका व्यक्तिमा संक्रमणको सम्भावना भने हुन्छ नै।

तसर्थ खोप लगाएको कम्तीमा पनि २ हप्तासम्म खोप नलगाएका सरह र त्यसपछि पनि मास्क लगाउने अनि सामाजिक दूरी कायम गर्ने कार्य टुटाउन हुँदैन।

भाइरोलोजिष्ट सुदिप खड्काको ट्वीटरबाट साभार


प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको जमिन भोगचलन गर्दै आए। मोहियानी हकअनुसार त्यो जमिन आफ्नो नाममा

हेलम्बु पुगेर मन्त्री तामाङले भने–तटीय बजारको सुरक्षा गर्न तटबन्ध निर्माण…

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जोखिमपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका तटीय क्षेत्रका बजारहरुको सुरक्षाका लागि तटबन्ध निर्माण र खोला डाइभर्ट गर्ने योजना सरकारले

भग्नावशेषमा सामानकाे खाेजी [फोटोकथा]

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ७ को चनौटे बजार सिन्धुपाल्चोकको मुख्य बजारका रुपमा परिचित हुँदैथियो। साँझ पर्नेबित्तिकै झिलिमिली हुने यो बजार असार

देउवाको विश्लेषण : निधि मान्दैनन्

बुढानीलकण्ठस्थित आफ्नै निवासमा देउवाले तीन वटै प्रदेशका केन्द्रीय सदस्यहरूसँग एक साथ छलफल गरेका हुन्। छलफलका क्रममा उनले बढीभन्दा बढी महाधिवेशन