सुनको भाउ ४ सय घट्यो


विचार
आयाेमेल संवाददाता
मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली…

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली

आयाेमेल संवाददाता
आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै

आयाेमेल संवाददाता
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत


काठमाडाैं-

बहुमूल्य पहेँलो धातु सुनको भाउ आज बिहीबार ४ सयले घटेर तोलाको ९१ हजार ६ सय कायम भएको छ। हिजो बुधबार ३ सयले घटेर ९२ हजारमा अडेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल (२४ क्यारेट) सुनको भाउ मंगलबार ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार ९२ हजार, आइतबार १ सयले बढेर ९१ हजार ८ सय थियो।

त्यसैगरी तेजाबी (२२ क्यारेट) सुनको भाउ पनि ४ सयले घटेर तोलाको ९१ हजार १ सय कायम भएको छ। हिजो बुधबार ९१ हजार ५ सय, मंगलबार ९१ हजार ८ सय, सोमबार ९१ हजार ५ सय र आइतबार ९१ हजार ३ सय थियो।

चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको छ। आज तोलाको १ हजार ३ सय ३५, बुधबार र मंगलबार १ हजार ३ सय ४५, सोमबार १ हजार ३ सय ६० र आइतबार १ हजार ३ सय ४५ थियो।

छापावाल सुन वैशाख २३ मा ९० हजार ६ सय, २४ मा ९१ हजार ७ सय, २६ मा ९१ हजार ८ सय, २७ मा ९२ हजार, २८ मा ९२ हजार ३ सय र २९ मा ९२ हजार रुपैयाँ थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली र वर्षा

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल

आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन प्यारो नहोस्…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै अवैध भएका पुष्पकमल दाहाल 'प्रचण्ड' लाई राष्ट्रपतिभन्दा राजा मन पर्नु

माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि

प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न