कानुन व्यवसायीसँग माधव नेपालको छलफल


विचार
आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव

आयाेमेल संवाददाता
कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी,…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे


काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल कानुन व्यवसायीसँगको छलफलमा जुटेका छन्। एमाले स्थायी कमिटी बैठकले निलम्बन फुकुवाको निर्णय गरेसँगै नेपालले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कानुन व्यवसायीहरुसँग परामर्श थालेका हुन्।

छलफलका लागि कानुन व्यवसायीहरु शम्भु थापा, गोबिन्द बन्धि र टिकाराम भट्टराई यतिबेला नेपाल निवास कोटेश्वरमा छन्।
त्यसो त एमाले स्थायी कमिटी बैठकअघि नै नेपाललाई भेट्न कोटेश्वर पुगेका अर्थमन्त्री विष्णु पौडेलले निलम्बन फुकुवाको निर्णय हुँदै गरेको जानकारी गराएका थिए। भेटमा पौडेलले पार्टीभित्रको विवाद सहमतिमै समाधान गर्नुपर्ने भन्दै अन्य कुनै कदम नचाल्न आग्रह गरेका थिए।

पौडेलसँगको भेटलगत्तै कानुन व्यवसायीसँग नेपालले छलफल गरेका हुन्। छलफलमा कानुन व्यवसायीहरुले पनि सामूहिक राजीनामा नदिन सुझाव दिएका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न

काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप खुकुलो, निजी र ट्याक्सीमा जोरबिजोर

कोभिड–१९ संक्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधान तथा ट्याक्सीमा जोरबिजोर प्रणाली लागू