देउवालाई भेट्न सुटुक्क बूढानीलकण्ठ पुगे राजेन्द्र महतो


विचार
आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव

आयाेमेल संवाददाता
कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी,…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे

आयाेमेल संवाददाता
काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप खुकुलो, निजी र…

कोभिड–१९ संक्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो


काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतो बूढानीलकण्ठ पुगेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न महतो केही समयअघि त्यहाँ पुगेका सुरक्षा स्रोतले पुष्टि गरेको छ।

यसअघि अध्यक्ष महन्थ ठाकुरसँगै जाने गरेका महतो आज भने एक्लै देउवालाई भेट्न पुगेका हुन्।

नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिनै लाग्दा विपक्षी दलहरु बहुमत पुर्याउन लागिपरेका छन्। तर, अहिलेसम्म निर्णायक भनिएको जसपा भने विभाजित छ।

जसपाको महन्थ-राजेन्द्र समूहले नयाँ सरकार गठनमा आफूहरुको कुनै सहभागिता नरहने बताउँदै आएको छ भने उपेन्द्र-बाबुराम समूहले भने खुट्टा उचालिसकेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न

काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप खुकुलो, निजी र ट्याक्सीमा जोरबिजोर

कोभिड–१९ संक्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधान तथा ट्याक्सीमा जोरबिजोर प्रणाली लागू

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै अष्ट्रिया अन्तिम १६ मा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा महत्वपूर्ण जित निकाल्दै अष्ट्रिया नकआउट चरणमा प्रवेश गरेको छ। सोमबार