प्रदेश सरकारले गरे ६२ अर्ब ६५ करोड खर्च


विचार
आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून

आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव


काठमाडाैं-

चालू आर्थिक वर्ष सुरुदेखि नौ महिनाभित्र प्रदेश सरकारहरूले साढे ६२ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेका छन्।

मुलुकको केन्द्रीय बैंकले चालू आर्थिक वर्ष २०७७–७८ को नौ महिनाको तथ्यांक समेटेर बुधबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार सात प्रदेशले ६२ अर्ब ६५ करोड रुपैयाँ खर्च गरेका हुन्।

नेपाल राष्ट्र बैंकका अनुसार गत साउनदेखि चैतसम्ममा प्रदेश सरकारहरूको स्रोत प्राप्ति १ खर्ब ४ अर्ब ३९ करोड थियो। त्यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ७१ अर्ब ३३ करोड रुपैयाँ हस्तान्तरण गरेको छ।

उक्त अवधिमा प्रदेश सरकारहरूले राजस्व र अन्य स्रोतबाट ३३ अर्ब ६ करोड रुपैयाँ परिचालन गरेको राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न