ओली सरकारको नौ महिनाको खर्च ७ खर्ब


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


सरकारले चालू आर्थिक वर्षको नौ महिनामा करिब ७ खर्ब रुपैयाँ खर्च गरेको छ।

मुलुकको केन्द्रीय बैंकले चालू आर्थिक वर्ष २०७७–७८ को नौ महिनाको तथ्यांक समेटेर बुधबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार गत साउनदेखि चैत मसान्तसम्ममा सरकारले ६ खर्ब ९० अर्ब २८ करोड रुपैयाँ खर्च गरेको छ।

यसमा चालू खर्च ५ खर्ब २६ अर्ब ९७ करोड, पुँजीगत खर्च १ खर्ब ५ अर्ब ७३ करोड र वित्तीय व्यवस्थाअन्तर्गतको खर्च ५७ अर्ब ५९ करोड रहेको छ।

समीक्षा अवधिमा सरकारको राजस्व ६ खर्ब ३६ अर्ब ७० करोड र गैरकर राजस्व ४७ अर्ब १७ करोड गरी प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत गरी कूल राजस्व ६ खर्ब ८३ अर्ब ८७ करोड भएको छ।।

यस अवधिमा संघीय सरकारले २० अर्ब ५० करोडको ट्रेजरी बिल र ९० अर्बको विकास ऋणपत्र, २ अर्बको नागरिक बचतपत्र र १ करोड ५३ लाखको वैदेशिक रोजगार बचतपत्र गरी कूल १ खबै १२ अर्ब ५२ आन्तरिक ऋण परिचालन गरेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको