मूल्य वृद्धि तीन प्रतिशत नाघ्यो


विचार
आयाेमेल संवाददाता
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत

आयाेमेल संवाददाता
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा…

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत

आयाेमेल संवाददाता
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद…

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश


काठमाडाैं-

मुलुकको केन्द्रीय बैंकले मूल्य वृद्धि तीन प्रतिशत नाघेको तथ्यांक सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७७–७८ को नौ महिनाको तथ्यांक समेटेर मंगलबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार गत चैतमा मूल्य वृद्धि ३.१० प्रतिशत थियो।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष चैतमा मूल्य वृद्धि ६.७४ प्रतिशतसम्म पुगेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि ३.४९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्य वृद्धि २.७९ प्रतिशत थियो।

गत चैतमा घ्यु तथा तेल, मासु तथा माछा, सुर्तिजन्य पदार्थ र गैरमदिराजन्य पेय पदार्थको मूल्य वृद्धि क्रमशः २१.३८ प्रतिशत, १२.६१, १०.४१ प्रतिशत र १०.१८ प्रतिशत पुगेको थियो।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा मूल्य वृद्धि ३.२४ प्रतिशत, तराईमा २.९२, पहाडमा ३.३८ र हिमालमा १.५४ प्रतिशत थियो। २०७६ चैतमा भने काठमाडौंमा ७.१९, तराईमा ७.०४, पहाडमा ५.८४ र हिमालमा ४.८३ प्रतिशत मूल्य वृद्धि थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि

प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त गराएको छ। आयोगले

अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं बेपत्ता

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको छ। भवन भत्किँदा हालसम्म एकजनाको मृत्यु पुष्टि भएको छ भने