संकट टार्न सबै दलको सहभागितामा राष्ट्रिय सरकार बनाऔं : भट्टराई


विचार
आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून

आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव


काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान समयमा देशमा देखा परेको संकट टार्न वर्तमान प्रधानमन्त्रीवाहेक सबै दलको सहभागितामा राष्ट्रिय सरकार बनाउनुपर्ने बताएका छन्।

ट्विट गर्दै भट्टराईले सबै दलको सहभागितमा राष्ट्रिय सरकार बनाउनुपर्ने र दलका प्रमुख एवं पूर्व प्रम रहेको निर्देशक समिति बनाइनुपर्ने विचार व्यक्त गरेका छन्। उनले त्यसपछि साझा न्यूनतम कार्यक्रम (कोभिड नियन्त्रण,TRC/मुद्दा, संविधान संशोधन,आर्थिक राहत) लागू गर्नुपर्ने र एक वर्षभित्र चुनाव गराउनुपर्ने बताएका छन्।

‘देशको संकट हल गर्न यसो गरौं: १. धारा७६(२) वमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं; २. दलका प्रमुख/पूर्व प्रम रहेको निर्देशक समिति ३.साझा न्यूनतम कार्यक्रम (कोभिड नियन्त्रण,TRC/मुद्दा,संविधान संशोधन,आर्थिक राहत इ.) लागू ४.एक बर्षभित्र चुनाव!’, उनले ट्विटमा भनेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न