नेपाल-खनाल समूहकाे भर्चुअल बैठक : नयाँ सरकार निर्माणमा कुनै सराेकार नराख्ने


विचार
आयाेमेल संवाददाता
बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको

आयोमेल संवाददाता
ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको

आयोमेल संवाददाता
हेलम्बु पुगेर मन्त्री तामाङले भने–तटीय बजारको सुरक्षा गर्न…

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जोखिमपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका तटीय क्षेत्रका बजारहरुको


काठमाडाैं

सत्तारुढ नेकपा एमालेकाे नेपाल-खनाल समूहले अब बन्ने नयाँ सरकार गठनकाे प्रक्रियामा आफूहरुकाे कुनै भूमिका नरहने बताएकाे छ ।

मंगलबार भर्चुअल माध्यमबाट बसेकाे याे समूहकाे स्थायी कमिटी सदस्यहरुकाे बैठकले नयाँ सरकार निर्माणमा कुनै सराेकार नराख्ने निर्णय गरेकाे उक्त समूहका एक नेता बेदुराम भुसालले जानकारी दिए ।

‘अहिलेसम्म हाम्राे पार्टी एउटै छ, त्यसैले अर्काे सरकार निर्माणमा हाम्राे भूमिका हुने कुरा नै रहन्न,’ नेता भुसालले भने ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धकाे आफूहरुकाे लडाइँअन्तर्गत साेमबारकाे संसद बैठकमा सहभागी नभएकाे पनि उनले बताए ।

‘हामीले हाम्राे याेजनाअनुरुप हिजाे मत दिन गएनाैं, यसकाे सन्देश हामीले ओलीजीलाई दिन खाेजेका हाैं, अब आगामी दिनमा कस्ताे अवस्था बन्छ त्यसलाई हेरेर अगाडि बढ्छाैं,’ उनले भने ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु

ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको जमिन भोगचलन गर्दै आए। मोहियानी हकअनुसार त्यो जमिन आफ्नो नाममा

हेलम्बु पुगेर मन्त्री तामाङले भने–तटीय बजारको सुरक्षा गर्न तटबन्ध निर्माण…

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जोखिमपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका तटीय क्षेत्रका बजारहरुको सुरक्षाका लागि तटबन्ध निर्माण र खोला डाइभर्ट गर्ने योजना सरकारले

भग्नावशेषमा सामानकाे खाेजी [फोटोकथा]

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ७ को चनौटे बजार सिन्धुपाल्चोकको मुख्य बजारका रुपमा परिचित हुँदैथियो। साँझ पर्नेबित्तिकै झिलिमिली हुने यो बजार असार