कोरोना संक्रमितको मृत्युपछि प्रादेशिक अस्पतालमा तोडफोड, मृतकका दुई छोरा पक्राउ


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


जनकपुरधाम–कोरोना संक्रमितको मृत्यु भएपछि प्रादेशिक अस्पताल जनकपुरमा तोडफोड भएको छ। महोत्तरीको जलेश्वर नगरपालिका–४ बस्ने ५५ वर्षीय एक पुरुषको उपचारका क्रममा मंगलबार साँझ मृत्यु भएको हो।

उपचारमा लापारबाही गरेको भन्दै अस्पतालमा मृतकका आफन्तले तोडफोड गरेका हुन्। तोडफोडमा संलग्न रहेको भन्दै प्रहरीले मृतकका छोराहरू मनोज महतो र पप्पु महतोलाई प्रकाउ गरेको छ।

प्रादेशिक अस्पतालको कोभिड वार्डको आइसीयूमा रहेका बाबुको उपचारमा चासो नदिएको भन्दै उनीहरूले नर्समाथि हातपात गर्नुका साथै तोडफोड गरेका थिए।

नर्समाथि हातपात र भेन्टिलेटरमा क्षति पुर्‍याएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको धनुषाका एसपी प्रकाश राणाभाटले जानकारी दिए। एसपी राणभाटका अनुसार दुईवटा भेन्टिलेटरमा क्षति पुगेको छ।

नर्समाथि हातपात र भेन्टिलेटरमा क्षति पुगेपछि उपचार सेवा प्रभावित भएको अस्पतालले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको