बेड पाउने आशामा… [फोटो फिचर]


विचार
आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून

आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव


कोरोनाको दोस्रो लहर देशभर तीव्र भएको छ। दिनहुँ ९ हजारभन्दा बढी संक्रमित थपिन थालेका छन् भने मृत्युदर पनि बढ्दो छ। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सोमबार २४ घण्टा १ सय ३९ जनाको मृत्यु भएको छ। संक्रमणदर आकाशिँदै जाँदा देशभरका स्वास्थ्य संस्थामा अक्सिजनको माग पनि बढ्दै गएको छ। यसले गर्दा अक्सिजन अभाव आकाशिन थालेको छ। अक्सिजन अभावका कारण अस्पतालहरुले संक्रमित भर्ना नलिने घोषणा गरिसकेका छन्। सँगै, अस्पतालहरुमा पनि बेड अभाव छ।

आयोमेलकर्मी दिनेश गोलेले आफ्नो क्यामरामा राजधानीको टेकु अस्पतालका दृश्य उतारेका छन्, जहाँ बेड पाउने आशामा पुगेका थुप्रै बिरामीहरु अस्पताल परिसरमा देखिए। भुइँ र बेन्चमै उनीहरुको उपचार भइरहेको देखियो ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न