नेपाल-खनाल पक्षको स्थायी कमिटी बैठक सुरु


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


काठमाडौं – नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ। बैठक भर्चुअल माध्यमबाट बसेको हो। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुन लागेको सो पक्षका एक नेताले जानकारी दिए।

नयाँ सरकार गठनका लागि तीव्र तयारी गरिरहेको नेपाली कांग्रेसले यो पक्षलाई पनि छलफलमा बोलाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी दलसँगै यो पक्षलाई पनि छलफलका लागि बुढानिलकण्ठ बोलाएका छन्।

सोमबार प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा राखेको विश्वासको मतको मतदानमा माधव नेपाल पक्षका २८ सांसद अनुपस्थित भएका थिए। राजीनामाबाट पछाडि हट्दै सोमबार संसदको बैठकमा अनुपस्थित हुने निर्णय यो समूहले गरेको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको