टेकु अस्पतालमा पिसिआर परीक्षण बन्द


विचार
आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून

आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव


काठमाडौं – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पिसिआर परीक्षण बन्द गरेको जानकारी दिएको छ। अस्पतालले सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि पिसिआर परीक्षण बन्द गरिएको जनाएको छ।

अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले आवश्यक किट अभाव भएपछि केही दिनलाई परीक्षण बन्द गरिएको जानकारी दिए।

May be an image of text that says 'नेपाल सरकार स्वास्थ्य तथा जनसख्या मन्वालय शुक्राज ट्र्पिकल तथा सरुवा रोग अस्पताल, टेकु, काठमाडी PCR परिक्षण स्थगित गरिएको विशेष कारणबश अर्को व्यवस्था नभएसम्मको लागि यस अस्पतालबाट गरिदै आएको पिसिआर (PCR) परिक्षण कार्य बन्द गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ। यसबाट आम सर्वसाधरणमा परेको असुविधाको लागि क्षमाप्रार्थी छौ निर्देशक'


प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न