सुनचाँदी तोलाको कति?


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


बहुमूल्य पहेँलो धातु सुनको भाउ आज सोमबार ३ सयले बढेर तोलाको ९२ हजार ३ सय रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल (२४ क्यारेट) सुनको भाउ हिजो सोमबार ९२ हजार रुपैयाँमा कारोबार भएको थियो। आइतबार १ सयले बढेर ९१ हजार ८ सय, शुक्रबार ९१ हजार ७ सय, बिहीबार ९० हजार ६ सय र बुधबार ९० हजार ३ सय थियो।

त्यसैगरी तेजाबी (२२ क्यारेट) सुनको भाउ पनि ३ सयले बढेर तोलाको ९१ हजार ८ सय कायम भएको छ। हिजो सोमबार ९१ हजार ५ सय, आइतबार १ सयले बढेर ९१ हजार ३ सय, शुक्रबार ९१ हजार २ सय, बिहीबार ९० हजार १ सय र बुधबार ८९ हजार ८ सय थियो।

चाँदीको भाउ भने १५ रुपैयाँ घटेर आज तोलाको १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सोमबार १ हजार ३ सय ६०, आइतबार १ हजार ३ सय ४५, शुक्रबार १ हजार ३ सय ५०, बिहीबार १ हजार ३ सय १५ र बुधबार १ हजार ३ सय २० थियो।

छापावाल सुन वैशाख २१ मा ९० हजार ६ सय, २२ मा ९० हजार ३ सय, २३ मा ९० हजार ६ सय, २४ मा ९१ हजार ७ सय, २६ गते ९१ हजार ८ सय र २७ मा ९२ हजार रुपैयाँ थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको