कैलालीमा जारी निषेधाज्ञा जेठ ६ गतेसम्म लम्बियो


विचार
आयाेमेल संवाददाता
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद…

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश

आयाेमेल संवाददाता
अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं…

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको

आयाेमेल संवाददाता
आयात बढ्दा ११ महिनामा १२ खर्ब ६२ अर्बको…

चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा ३७.७८ प्रतिशतले निर्यातमा


कैलालीमा जारी निषेधाज्ञा जेठ ६ गतेसम्म लम्बिने भएको छ। कोरोना संक्रमण अझ तीव्र भएपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) कैलालीले जेठ ६ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। यसअघि बैशाख १६ गतेदेखि २२ गतेसम्म र बैशाख २३ गतेदेखि बैशाख मसान्तसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको थियो।

‘वैशाख १६ देखि जारी गरिएको निशेधाज्ञाका कारण कोरोना संक्रमण नियन्त्रण प्रभावकारी भएको छ’, सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले भने, ‘अझै रोग सर्ने जोखिम कायमै रहेकाले एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरिएको हो।’

तेस्रो पकट थप गरिएको निषेधाज्ञाको समयमा बैंक तथा वित्तिय संस्थासमेत बन्द गर्ने निर्णय गरिएको उनले बताए। बैंकका एटिएम सेवा भने सुचारु गर्न दिइने उनले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त गराएको छ। आयोगले

अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं बेपत्ता

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको छ। भवन भत्किँदा हालसम्म एकजनाको मृत्यु पुष्टि भएको छ भने

आयात बढ्दा ११ महिनामा १२ खर्ब ६२ अर्बको व्यापार घाटा

चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा ३७.७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ। यसअघि न्यून मात्रामा निर्यात हुने गरेकोमा पछिल्लो

पुनः निर्माण प्राधिकरणको संरचना कार्तिक मसान्तसम्म रहने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको वर्तमान संस्थागत संरचना र कार्यप्रणाली २०७८ कार्तिक मसान्तसम्म यथावत रहने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा