भक्तपुरमा मातातीर्थ औंशीका लागि बनाइएको मिठाई जफत


विचार
आयाेमेल संवाददाता
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट…

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम

आयाेमेल संवाददाता
बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको

आयोमेल संवाददाता
ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको


भक्तपुर–भक्तपुरमा मातातीर्थ औंशीका लागि बनाइएका मिठाई जफत गरिएको छ। मिठाई पसल बन्द गर्न पटक पटक अनुरोध गर्दासमेत अटेरी भइ मिठाई बनाइ बेचिराखिएकाे पाइएकाले उठाइएको नगरपालिकाले जनाएको छ।

विश्वव्यापी महामारी रुपमा नयाँ भेरियन्टसहित फैलिएको नोवेल कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि मातातीर्थ औंसी सामान्यरुपमै सम्पन्न गर्न अनुगमन गरिएको अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोरा बताए। मिठाई पसलहरु नखोल्न र मिठाईका सामान नबनाउन अनुरोध गरिएको गोराले बताए। उनले निषेधाज्ञामा चिया र मिठाई पसल खोल्न नपाउने भए पनि लुकिछिपि खोलिराखेकाले त्यस्ता पसलमा अनुगमन गरी कारबाही प्रक्रिया अगाडि बढाएको बताए।

कमलबिनायक र च्याम्हासिंहमा मिठाई पसल अनुगमन गरिएको थियो।

आइतबार अनुगमनमा शाक्य स्विट्समा प्याकेजिंग, विनायक मिठाई भण्डार पसल, श्री नवदुर्गा एण्ड चाट हाउस र लक्ष्मी स्वीट्स एण्ड प्यालेसमा अनगमन गरिएको थियो।

वडा निरीक्षक रामकृष्ण प्रजापतिले सामानमा खाद्यबाट अनुज्ञापत्र लिई लेबल राखीमात्र विक्रि वितरण गर्न, ढुसी परेको खुवा ६ केजि, म्याद नाघेको खाद्यरंग १ बट्टा र म्याद नाघेको रंग बढी राखी बनाएको लडडु ११ किलो ५०० ग्राम जफत गरी नष्ट गरिएको जानकारी दिए। एउटा तराजु जफत गरी तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको वडा निरीक्षक प्रजापतिले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट चरणमा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम खेलमा भाग्य चम्किएको छ। यसअघिका दुवै खेलमा पराजय बेहोरेको डेनमार्क

बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु

ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको जमिन भोगचलन गर्दै आए। मोहियानी हकअनुसार त्यो जमिन आफ्नो नाममा

हेलम्बु पुगेर मन्त्री तामाङले भने–तटीय बजारको सुरक्षा गर्न तटबन्ध निर्माण…

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जोखिमपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका तटीय क्षेत्रका बजारहरुको सुरक्षाका लागि तटबन्ध निर्माण र खोला डाइभर्ट गर्ने योजना सरकारले