प्रधानमन्त्री ओली पदमुक्त


विचार
आयाेमेल संवाददाता
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट…

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम

आयाेमेल संवाददाता
बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको

आयोमेल संवाददाता
ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको


काठमाडाैं

प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन्। विश्वासको मत लिने प्रस्ताव संसदबाट अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन्।

प्रधानमन्त्री ओलीको प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ पर्‍याे। १५ सांसद तटस्थ रहे।

ओलीलाई बहुमत पुर्‍याउन १३६ मत जरूरी थियो। संसदमा सबैभन्दा ठूलो दल एमालेका १२१ सांसदमध्ये एमालेकाे नेपाल–खनाल समूहका २८ सांसद अनुपस्थित थिए।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा जसपाका बाबुराम–उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाले प्रस्तावको विपक्षमा मत दिएका छन्। यसैगरी जसपाको महन्थ ठाकुर पक्षका सांसदरू तटस्थ बसेका थिए।

प्रधानमन्त्रीले पेश गरेको प्रस्ताव विफल भएपछि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधानअनुसार नै प्रक्रिया अगाडि बढ्ने प्रतिक्रिया दिएका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट चरणमा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम खेलमा भाग्य चम्किएको छ। यसअघिका दुवै खेलमा पराजय बेहोरेको डेनमार्क

बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु

ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको जमिन भोगचलन गर्दै आए। मोहियानी हकअनुसार त्यो जमिन आफ्नो नाममा

हेलम्बु पुगेर मन्त्री तामाङले भने–तटीय बजारको सुरक्षा गर्न तटबन्ध निर्माण…

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जोखिमपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका तटीय क्षेत्रका बजारहरुको सुरक्षाका लागि तटबन्ध निर्माण र खोला डाइभर्ट गर्ने योजना सरकारले