विश्वासको मत दिऊँ, मुद्दा लडेर ल्याइएको संसद बचाऔं : ओली


विचार
आयाेमेल संवाददाता
कोरोना रिटर्न्स-३ : नयाँ भेरिएन्ट झनै घातक हुनसक्छ

विगत ५०-५२ दिनदेखि लकडाउनको मार खेपीरहेको नेपाल विस्तारै सहज अवस्थातिर

आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून

आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु


काठमाडाैं

प्रधानमन्त्री केपी शर्मा ओलीले एकआपसमा वैमनस्यता र घृणाको राजनीति नगर्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको विशेष अधिवेशनमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले मिथ्या आरोपको खेती नगरेर विभेद अन्त्य गर्ने दिशामा अगाडि बढ्न अपील गरे।

‘मैले माखेसाङलोजस्तो जटिल भयो भनेर नेपालको राजनीतिको जटिलताबारे भनेको थिएँ,’ जसपा अध्यक्ष उपेन्द्र यादवले गरेको टिप्पणीमाथि जवाफ दिँदै उनले भने, ‘मैले अर्कै प्रसंगमा आँप भनेको थियो। सहिदबारे भनेको होइन। मैले भन्ने प्रश्नै उठ्दैन। उत्तेजनाको राजनीति गरियो।’

१०/१५ वर्षअघि लडाइँमा लागेर लोकतन्त्रविरुद्ध आन्दोलन गरिरहेका व्यक्तिले लोकतन्त्रप्रति सहानुभूति देखाएको प्रति आफूलाई खुसी लागेको ओलीले बताए। चुनाव हुँदा लोकतन्त्र र संविधान कहिल्यै खतरामा नपर्ने ओलीले आफ्नो पुरानो भनाइ दोहर्‍याए।

‘साथीहरूले मार्गप्रशस्त गरिदिन भन्नुभयाे, एक डेढ वर्षपछि चुनाव हुने नै छ, साथीहरूले पाँचै वर्ष चलाउन भन्नु भएको छ, मत दिनुस् न मैले मागेको छु,’ ओलीले भने,‘विश्वासको मत दिऊँ, स्थिरताको पक्षमा काम गरौं। मुद्दा लडेर ल्याइएको संसद बचाऔं।’

खोप खरिदमा भ्रष्टाचार भएको छ भनेर जनतामा गलत भ्रम नफिजाउन नहुने उनले बताए। कमिसन माग्ने व्यापारीबारे आफूलाई जानकारी नरहेको बताउँदै उनले जानकारीमा आए कारबाही हुने बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरोना रिटर्न्स-३ : नयाँ भेरिएन्ट झनै घातक हुनसक्छ

विगत ५०-५२ दिनदेखि लकडाउनको मार खेपीरहेको नेपाल विस्तारै सहज अवस्थातिर उन्मुख हुँदै गइरहेको छ। यो साँचो कुरा हो कि, देश

भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप