महन्थ ठाकुरले भने-प्रधानमन्त्रीलाई धन्यवाद छ, हाम्रो कुरा सुनिदिनुभयो


विचार
आयाेमेल संवाददाता
आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन…

- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू

आयाेमेल संवाददाता
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत

आयाेमेल संवाददाता
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा…

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत


काठमाडौं
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर आफूहरू प्रस्तावको पक्ष वा विपक्षमा कतै नरहेकाे बताएका छन्। ठाकुरले आफ्ना सयौं कार्यकर्ताहरू अझै जेलमा रहेको र माग सम्बोधन नभएकोले कसैको पक्षमा नलाग्ने स्पष्ट पारेका छन्।

‘हामीले त रेशम चौधरीलाई यहीँ हेर्न चाहेका थियौं,’ प्रतिनिधिसभामा बोल्दै उनले भने,‘संविधानकै कारण हाम्रा साथीहरू अहिले जेलमा बस्नु परेको छ, मुद्दा खेप्नु परिरहेको छ।’

१२० जना नेता कार्यकर्ताको मुद्दा फिर्ता लिएकोमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिए। असमानता र विभेद अझै कायम रहेको बताउँदै उनले पीडा र विभेद अन्त्य गर्नतर्फ ध्यान दिनु जरुरी रहेको जिकिर गरे।

संविधान आफैंले संशोधनको आवश्यक्ता खोजिरहेको जिकिर गर्दै ठाकुरले तत्काल संशोधनको दिशामा अगाडि बढ्न सुझाव दिए। कोभिड नियन्त्रणका लागि सरकार सबै ठाउँमा पुग्न नसकेको उनले आरोप लगाए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन प्यारो नहोस्…

- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै अवैध भएका पुष्पकमल दाहाल 'प्रचण्ड' लाई राष्ट्रपतिभन्दा राजा मन

माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि

प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त गराएको छ। आयोगले