भक्तपुरमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


भक्तपुरको सूर्यविनायकमा टिपर र स्कुटर ठोक्किँदा स्कुटर चालको निधन भएको छ। सूर्यविनायक नगरपालिका-८ जगाती बस्ने ४० वर्षीय राजाराम सुवालको मृत्यु भएको हो।

जगातीबाट सूर्यविनायकतर्फ जाँदै गरेको लु २ ख ४५८८ नं. को टिपरले विपरीत दिशातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०२४ प १६८४ नं. को स्कुटीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। घाइते सुवाललाई उपचारका लागि इवामुवार अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल रिफर गरिएकोमा उपचारकै क्रममा निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुका सूचना अधिकारी दिपक गिरीले जानकारी दिए।

टिपर चालक लमजुङ बेशीशहर गाउँपालिका-११ घर भई हाल काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-१३ साँगा बस्ने ३५ वर्षीय टार्जुन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको