देउवाको कटाक्ष : प्रधानमन्त्रीले नपाउने विश्वासको मत माग्नु भएछ


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पाउनै नसक्ने विश्वासको मत मागेको कटाक्ष गरेका छन्।

प्रतिनिधिसभाको विशेष अधिवेशनमा बोल्दै देउवाले भने ‘उहाँलाई थाहा छ विश्वासको मत पाउनु हुन्न। तर पनि माग्नु भएको छ।’

मुलुकमा यस्तो अवस्था आउनुमा प्रधानमन्त्री ओली प्रमुख दोषी रहेको देउवाले बताए। आफूले गरेको गल्ती स्वीकार नगरेर ओली अरूलाई दोष थुपारेर भाग्न खोजेको उनको भनाइ थियो।

‘मान्छे अरूबाट भाग्न सक्छ तर आफूबाट भाग्न सक्दैन,’उनले भने,‘प्रधानमन्त्रीज्यू एकपटक छातिमा हात राखेर सोध्नुस् त यो अवस्था तपाईंकै कारणले आएको होइन र?’

कोरोना संक्रमित भेन्टिलेटर र अक्सिजनको अभावमा छटपटिएर ज्यान गुमाउनुपर्ने अवस्था सरकारकै लापरबाहीले सिर्जना भएको उनले आरोप लगाए।

कामै नसकिएको धरहराको प्रधानमन्त्रीले उद्घाटन गर्नु गैरजिम्मेवारीपनको पराकाष्ठा रहेको देउवाले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको