सुन तोलाको ९२ हजार


विचार
आयाेमेल संवाददाता
बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको

आयोमेल संवाददाता
ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको

आयोमेल संवाददाता
हेलम्बु पुगेर मन्त्री तामाङले भने–तटीय बजारको सुरक्षा गर्न…

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जोखिमपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका तटीय क्षेत्रका बजारहरुको


काठमाडाैं-

बहुमूल्य पहेँलो धातु सुनको भाउ आज सोमबार २ सयले बढेर तोलाको ९२ हजार रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल (२४ क्यारेट) सुनको भाउ हिजो आइतबार १ सयले बढेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार ९१ हजार ७ सय, बिहीबार ९० हजार ६ सय र बुधबार ९० हजार ३ सय थियो।

त्यसैगरी तेजाबी (२२ क्यारेट) सुनको भाउ पनि २ सयले बढेर तोलाको ९१ हजार ५ सय कायम भएको छ। आइतबार १ सयले बढेर ९१ हजार ३ सय थियो। शुक्रबार ९१ हजार २ सय, बिहीबार ९० हजार १ सय, बुधबार ८९ हजार ८ सय र मंगलबार ९० हजार १ सयमा अडेको थियो।

चाँदीको भाउमा १५ रुपैयाँ बढेर आज तोलाको १ हजार ३ सय ६० मा कारोबार भइरहेको छ। आइतबार १ हजार ३ सय ४५, शुक्रबार १ हजार ३ सय ५०, बिहीबार १ हजार ३ सय १५, बुधबार १ हजार ३ सय २० र मंगलबार १ हजार ३ सय २५ थियो।

छापावाल सुन वैशाख २० मा ९० हजार ४ सय, २१ मा ९० हजार ६ सय, २२ मा ९० हजार ३ सय, २३ मा ९० हजार ६ सय, २४ मा ९१ हजार ७ सय र २६ गते ९१ हजार ८ सय रुपैयाँ थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु

ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको जमिन भोगचलन गर्दै आए। मोहियानी हकअनुसार त्यो जमिन आफ्नो नाममा

हेलम्बु पुगेर मन्त्री तामाङले भने–तटीय बजारको सुरक्षा गर्न तटबन्ध निर्माण…

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जोखिमपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका तटीय क्षेत्रका बजारहरुको सुरक्षाका लागि तटबन्ध निर्माण र खोला डाइभर्ट गर्ने योजना सरकारले

भग्नावशेषमा सामानकाे खाेजी [फोटोकथा]

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ७ को चनौटे बजार सिन्धुपाल्चोकको मुख्य बजारका रुपमा परिचित हुँदैथियो। साँझ पर्नेबित्तिकै झिलिमिली हुने यो बजार असार