झापाका व्यवसायीको कोरोना संक्रमणबाट निधन


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


झापा – झापाका व्यवसायी लोकेन अधिकारीको कोरोना संक्रमणका कारण आज बिहान निधन भएको छ। झापा अर्जुनधारा नगरपालिका-६ लक्ष्मीपुरका उनको उपचारका क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो।

जोनसन एण्ड जोनसन र कस्मेटिकको होलसेल व्यवसाय गर्दै आएका ४५ वर्षीय उनलाई २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। २५ गते अर्जुनधारा नगरपालिकाले निर्माण गरेको आइसोलेसन पुर्‍याइएका उनको अवस्था थप जटिल बनेपछि आइतबार (हिजो) बिर्तासिटी अस्पताल लगिएको छिमेकी युवराज काफ्लेले बताए।

उनलाई ढिलो लक्षण देखिएको र अवस्था जटिल बनेपछि मात्रै अस्पताल ल्याइँदा बचाउन नसकिएको अस्पतालले जनाएको छ।

आइतबारमात्रै झापामा थप तीनजना संक्रमितको मृत्यु भएको थियो। बिर्तामोड नगरपालिका-८ का मगर थरका ६२ वर्षीय बृद्धको उपचारका क्रममा बिर्तासिटी अस्पताल बिर्तामोड, मेचीनगर नगरपालिका-६ काँकडभिट्टाका ६० वर्षीय पुरुषको उपचारको क्रममा नोबेल मेडिकल कलेज विराटनगर र शिवसताक्षी नगरपालिका-९ का ७७ वर्षीय बृद्धको होम आइसोलेसनमा मृत्यु भएको थियो। योसँगै झापामा पहिलो र दोस्रो चरण गरि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५२ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको