ओलीलाई सच्चिन आज बिहान ९ बजेसम्मको समय


विचार
आयाेमेल संवाददाता
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत

आयाेमेल संवाददाता
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा…

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत

आयाेमेल संवाददाता
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद…

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश


नेकपा एमाले माधव नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकताप्रति प्रतिवद्धता जनाउन २७ गते बिहान नौ बजेसम्मको समयको दिएको छ।

सिंहदरबारमा भएको त्यो समूहको बैठकले अध्यक्ष ओलीलाई एमाले पार्टीलाई २०७५ जेठ २ गतेअघिकै अवस्थाबाट सञ्चालन गर्न समय दिइएको नेता योगेश भट्टराईले बताए।

‘फागुन २३ गते सर्वोच्चको फैसलाले दुई पार्टीलाई अलग गराइसकेपछि अब नेकपा एमाले स्वत: जेठ २ गतेकै अवस्थामा पुगेको छ। हामीले पनि त्यही अवस्थाबाट पार्टी सञ्चालन गर्न भनेका हौं’ उनले भने ‘बैठकले पनि पार्टी अध्यक्षलाई त्यही कुराको ध्यानाकर्षण गराएको छ र बैशाख २७ गते बिहान ९ बजेसम्मको समय दिएको छ। त्यो बेलासम्म पार्टी अध्यक्षको प्रतिवद्धता आए हामी विश्वासको मतको पक्षमा मतदान गर्छौं। आएन भने के हुन्छ त्यही दिन थाहा हुन्छ।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि

प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त गराएको छ। आयोगले

अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं बेपत्ता

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको छ। भवन भत्किँदा हालसम्म एकजनाको मृत्यु पुष्टि भएको छ भने